‘निःशब्द’को फस्टलुक पोस्टर सार्वजनिक

July 25, 2025 at 07:44 AM

काठमाडौं । सन्तान नभएका दाम्पत्य जोडीको संघर्ष र समाजले दिएको मानसिक दबाबलाई केन्द्रमा राखी तयार भएको सर्ट फिल्म ‘निःशब्द’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फस्टलुक दर्शकलाई कौतुहलता जगाउने किसिमको बनेको छ । सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा ओजस्वी विक्रम विष्ट, मिसेल घिमिरे र दिवस नाथको अभिनय देख्न सकिनेछ । फिल्मका लेखक, निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...