काठमाडौं— अघिल्लो वर्ष प्रदर्शनमा आएर व्यवसायिक रुपमा सफल भएको नेपाली फिल्म ‘पुजार सार्की’ ओटीटीमा रिलिज भएको छ । दिनेश राउतद्वारा निर्देशित यो फिल्म साउन ९ गते शुक्रवारदेखि ओटीटी प्लेटफर्म एमएसएम भिडियो एपमा उपलब्ध भएको हो । गत वर्षको जेठ १० गते सिनेमा हलमा प्रदर्शनमा आएको यो फिल्मले दलित उत्पीडन, अन्याय र अत्याचारको कथावस्तु उठाएको थियो । यो फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया बटुल्दै सिनेमा हलमा ४२ दिनसम्म प्रदर्शन भएको थियो । यो फिल्ममा अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अभिनेत्री अञ्जना बराइली र परीक्षा लिम्बुको अभिनय रहेको छ । अब भने यो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...