वेनिशा र सौगातको ‘सिटामोल’ ट्रेलरलाई सकारात्मक प्रतिक्रिया

July 25, 2025 at 07:11 AM

आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ’सिटामोल’ को ट्रेलरलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । हालै सार्वजनिक भएको ट्रेलरलाई तीन लाख ७६ हजार बढि दर्शकले हेरेका छन्। फिल्मको ट्रेलर हेरिसकेपछि अधिकौश दर्शकले सौगात मल्ल र बेनिशा हमालको अभिनयका साथै गम्भीर सामाजिक सन्देश तथा भावनात्मक सम्वाद र सशक्त व्याकग्राउण्ड म्युजिकले मन जितेको प्रतिक्रिया दिएका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...