शाहरूख खानको एउटा अन्धविश्वास, जसले सधै उनलाई हिट बनाउँछ

July 26, 2025 at 03:07 AM

काठमाडौँ। शाहरुख खानले आफ्नो करियरमा धेरै हिट फिल्म दिएका छन्, जसको कारण उनी एउटै कुरामा विश्वास गर्छन् । अभिनेता अन्धविश्वासमा विश्वास गर्छन् र उनी भन्छन् कि जब उनले आफ्नो फिल्ममा त्यो काम गर्छन्, उनको फिल्म धेरै हिट हुन्छन्। सन् १९९७ मा रिलिज भएको राकेश रोशन निर्देशित कोयलासँग पनि यस्तै भएको थियो । कोयला ९० को …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...