धरानमा ‘त्रिगुट म्युजिकल नाइट’ हुने

July 26, 2025 at 05:15 AM

धरान – आगामी श्रावण १६ गते धरान रङ्गशालामा एक भव्य साङ्गीतिक कार्यक्रम ‘त्रिगुट म्युजिकल नाइट’ आयोजना हुने भएको छ। हश क्रिएशन्स, दृश्य: सि द अनसिन, र इफ्लिक्स इन्टरटेन्मेन्ट युकेको संयुक्त आयोजनामा हुन लागेको यो कार्यक्रम धरानको साङ्गीतिक फाँटमा एउटा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। आयोजकहरूका अनुसार, कार्यक्रम दिउँसो ३ बजेदेखि सुरु हुनेछ। यस साङ्गीतिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...