‘मोहर’को ट्रेलर ५ देशमा ट्रेन्डिङ

July 26, 2025 at 02:12 PM

काठमाडौं – फिल्म मेकर्स प्रा.लि. को ब्यानरमा निर्मित नेपाली चलचित्र ‘मोहर’ को ट्रेलरले सार्वजनिक भएको २४ घण्टा नबित्दै नेपालसहित पाँच विभिन्न देशमा युट्युबको ट्रेन्डिङ सूचीमा पर्न सफल भएको छ। युट्युबको मुभी ट्रेलर सेक्सनमा नेपालमा दोस्रो नम्बरमा ट्रेन्ड गरिरहेको ‘मोहर’ को ट्रेलरले अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव देखाएको छ। यसले मलेसियामा १७ औँ, जापानमा २७ औँ, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...