काठमाडौं । फिल्म ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ । ‘क्याप्टेन साब’को शनिवार ढुंखर्क, बेथानचोक काभ्रेपलाञ्चोबाट छायांकन सुरु भएको हो । असार २६ गते गौरीघाटमा फिल्मको मुहूर्त गरिएको थियो । कृष्णबहादुर थापा छायाकार रहेको फिल्मको छायांकन काठमाडौंसँगै चितवन, काभ्रे र वीरगञ्जमा हुनेछ । दीपेन्द्र के खनालले निर्देशन गर्ने फिल्म क्याप्टेन रामेश्वर थापाको बायोपिक हो । […]
The post क्याप्टेन साबको छायांकन सुरु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...