‘म त सुतेर उठेको पैसामा’ गीतलाई दर्शकको साथ, प्रचारलाई आक्रामक बनाउँदै ‘माग्ने राजा’ टिम

July 27, 2025 at 06:21 AM

रंगखबर, काठमाडौँ: ‘म त सुतेर उठेको पैसामा’ गीत सार्वजनिक भएसँगै दर्शकले माग्ने बुढा अर्थात् केदार घिमिरेलाई नयाँ स्वरुपमा देख्न पाउने पक्का भएको छ । निर्देशक ऋषि लामिछानेले फिल्मको कथा गीतको फेन्टासी वरिपरि घुमेको र गीतमा देखिएको माग्नेको स्वरुप सिनेमाको केन्द्रमा रहेको बताएका छन् । ‘टिजर र लोकगीतमा हामीले केदार घिमिरेलाई पुरानो छविमा कायम राखेका थियौँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...