`जिग्री´ टिजर सार्वजनिक, फागुन ४ बाट दर्शकमाझ

January 27, 2024 at 11:37 AM

काठमाडौं । अभयराज बराल र आकाश मगरको मुख्य भूमिका रहेको चलचित्र `जिग्री´को टिजर सार्वजनिक गरिएको छ । करिब १ मिनेट लामो टिजरमा दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । टिजरमा मुख्य पात्रका अलावा ‘लुट’ चलचित्रमा पाण्डे नामले परिचित सुशीलराज पाण्डे देखी थिएटरमा प्रख्यात पशुपति राईसम्मलाई देखाइएको छ । यसअघि नै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...