‘रियाल रिङ्गेट’को गीत ‘आमा’ सार्वजनिक

July 27, 2025 at 09:53 AM

काठमाडौं। श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउने नेपाली फिल्म रियाल रिङ्गेट को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ। वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको पीडा र घर–परिवारप्रतिको सम्झनालाई यस गीतले मार्मिक ढङ्गले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ। रामचन्द्र काफ्लेले गाएको यस गीतमा शब्द अमर न्यौपानेको रहेको छ। सङ्गीत काफ्लेकै हो भने एरेञ्ज तथा मिक्सिङ–मास्टरिङ किरण तुलाधरले …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...