चर्चामा फिल्म ‘सिटामोल’ को ट्रेलर

July 27, 2025 at 11:01 AM
1 min read

काठमाडौँ- फिल्म ‘सिटामोल’ यही साउन २३ देखि प्रदर्शन हुँदैछ। प्रदर्शन नजिकिँदै गर्दा फिल्मको टिजर, ट्रेलर र गीतहरू सार्वजनिक भइसकेकाे छ। फिल्मको ट्रेलरलाई अधिकांश दर्शकले रूचाएका छन्। समाचार तयार पार्दासम्म साढे १० लाख दर्शकले ट्रेलर हेरिसकेका छन्। प्रतिक्रियामार्फत कतिपयले फिल्मका कलाकारको कामको प्रशंसा गरेका छन्। ‘सिटामोल’ औषधीको नाम हो तर फिल्ममा यसलाई समाजमा व्याप्त पीडाको प्रतीक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...