निता ढुङ्गानाको चलचित्र ‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्धित

July 28, 2025 at 05:59 AM

काठमाडौं – अभिनेत्री तथा निर्मात्री निता ढुङ्गाना अधिकारीले निर्देशन गर्न लागेको चलचित्र ‘सुख दुःख’मा वरिष्ठ अभिनेत्री मिथिला शर्मा अनुबन्धित भएकी छिन्। आइतबार निर्माण पक्ष र शर्माबीच औपचारिक सम्झौता भएको हो। शर्मालाई चलचित्रमा भित्र्याएपछि उत्साहित हुँदै निर्देशक ढुङ्गानाले भनिन्, “चलचित्र ‘सुख दुःख’मा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा हामी निकै उत्साहित छौँ। सायद हजुरबिना यो चलचित्र अपुरो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...