काठमाडौं– आज साउन १२ गते अर्थात साउन महिनाको दोस्रो सोमवार । साउनको सोमवार शिवालयहरुमा विशेष भिडभाड हुन्छ । विवाहित तथा अविवाहित सर्वसाधारणदेखि सेलिब्रेटीहरुका लागि समेत आजको दिन विशेष हुन्छ । त्यसो त साउन महिनामा पुरुषले पनि शिवालयहरुमा पुगेर शिवको आराधना तथा पूजा गर्छन्, व्रत बस्छन् तर विशेष गरेर महिलाले व्रत बस्ने साउनको सोमवार अभिनेत्री नीता ढुंगानाका लागि पनि अति नै विशेष रहेको छ । उनी साउनमा मात्र नभएर हरेक सोमवार शिवको पुजा आरधना र व्रत बस्ने गर्छिन् । तर यसपटक नीताका लागि साउन महिना भनेजस्तै विशेष हुन सकेको छैन । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...