‘कमेडी दरबार’ टिमको फिल्म ‘क का कि की’ निर्माण घोषणा

July 28, 2025 at 11:35 AM

काठमाडौं । चर्चित टेलिभिजन हास्य कार्यक्रम ‘कमेडी दरबार’ टिमले फिल्म निर्माणमा नयाँ पाइला चाल्दै छ। सोमबार निर्माण टिमले आफ्नो नयाँ फिल्म ‘क का कि की’ को थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा निर्माण घोषणा गरेको छ। पोस्टरअनुसार फिल्ममा नेपाली फिल्मका चर्चित कलाकार गौरी मल्ल, तृप्ति नदकर, रेखा थापा र महेश त्रिपाठी मुख्य भूमिका निर्वाह गर्ने छन्। …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...