‘कमेडी दरबार’ टिमले चलचित्र ‘ककाकिकी…’ बनाउने, तृप्ति नाडकरले कमब्याक गर्ने

July 28, 2025 at 10:47 AM

काठमाडौं – चर्चित हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को टिमले निर्माण गर्ने नयाँ नेपाली चलचित्र ‘ककाकिकी…’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। सोमवार निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईँले चलचित्रको पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै यसको घोषणा गरेका हुन्। पोस्टरमा प्रमुख चार पात्रहरूलाई आक्रोश, अचम्म र हास्य मिश्रित मुद्रामा प्रस्तुत गरिएको छ। पोस्टरमा देखिएका कलाकारहरूमा गम्भीर हास्यभाव […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...