टिकटक स्टार आयुष सिंह ठकुरी चलचित्र ‘राम नाम सत्य’ मार्फत ठुलो पर्दामा आउँदै

July 28, 2025 at 04:35 PM

काठमाडौं – चलचित्र ‘राम नाम सत्य’ मार्फत टिकटकमा लोकप्रिय बनेका युवा स्टार आयुष सिंह ठकुरीले ठुलो पर्दामा डेब्यु गर्ने भएका छन्। माइकल चन्दले निर्देशन गर्न लागेको यस चलचित्रका लागि आयुषले निर्माण पक्षसँग औपचारिक सम्झौता गरेका छन्। आयुषले आफूलाई थुप्रै चलचित्रको अफर आए तापनि ‘राम नाम सत्य’को शक्तिशाली कथावस्तु र आफ्नो भूमिकाको गहनताले गर्दा यही चलचित्रबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...