फिल्म बनाउँदै ‘कमेडी दरबार’ टिम, नाम राखे ‘क का कि की’

July 29, 2025 at 05:10 AM
1 min read

काठमाडौँ- चर्चित कमेडी रियालिटी सो ‘कमेडी दरबार’ टिमले फिल्म बनाउने भएका छन्। टिमले फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम घोषणा गरेका हुन्। फिल्मको नाम ‘क का कि की’ राखिएको छ। पोस्टरमा चर्चित कलाकार गौरी मल्ल, तृप्ति नदकर, रेखा थापा र महेश त्रिपाठीको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको छ। थिम पोस्टर रोयल भिमसेनले तयार गरेका हुन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...