काठमाडौं । फिल्म ‘कोशोढुङ्गा’को गीत ‘नत्र भने जिन्दगी व्यर्थ’ छ’ प्रति दर्शकको क्रेज बढेको छ । फिल्मका निर्देशक सरोज पौडेलका अनुसार २० हजारभन्दा धेरै टिकटक भिडियो बनिसकेका छन् । युट्युबमा १० लाखभन्दा धेरै दर्शकले हेरिसकेको गीत फेसुकमा ७० लाखभन्दा धेरैले हेरेको उनले बताए । ‘नेपाली संस्कृति पनि जोगाउँदै सभ्य र भव्य गीत हामीले दर्शकमाझ पस्किएका […]
The post ११ लाख बढीले हेरे नत्र भने जिन्दगी व्यर्थ छ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...