चर्चामा चलचित्रको ‘कोशेढुङ्गा’को तीज गीत

July 29, 2025 at 08:49 AM

काठमाडौं – आगामी भदौ १२ गते प्रदर्शनमा आउने चलचित्र ‘कोशेढुङ्गा’को ‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको गीतले यति बेला श्रोता तथा दर्शकमाझ चर्चा पाइरहेको छ। सार्वजनिक भएको केही समयमै यो डान्सिङ नम्बरले टिकटक, युट्युब र फेसबुकलगायतका सामाजिक सञ्जालमा व्यापक लोकप्रियता बटुलेको हो। निर्देशक सरोज पौडेलका अनुसार, तीजको थिममा आधारित यस गीतमा हालसम्म २० हजारभन्दा बढी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...