‘सैयारा’ले २६० करोड पार गर्‍यो

July 29, 2025 at 12:02 PM

काठमाडौँ।  बलिउड फिल्म सैयाराले बक्सअफिसमा अपेक्षाभन्दा निकै राम्रो व्यापार गरिरहेको छ। प्रदर्शनको ११ दिनमै फिल्मले भारतमा २६०।२५ करोड नेट कलेक्सन गर्दै हलिउड स्टारहरूलाई पनि टक्कर दिएको छ। दोस्रो शुक्रबार १८।५० करोड, शनिबार २७ करोड, आइतबार ३० करोड र सोमबार ९।५० करोड कलेक्सन गर्दै फिल्मले दोस्रो सातामा पनि शानदार पकड जमाएको देखिएको छ। पहिलो हप्तामा १७५।२५ …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...