किचकिचे बेनिशा !

July 30, 2025 at 11:12 AM

काठमाडौं– अहिले अभिनेत्री बेनिशा हमालमा उत्साह र दवाव दुबै बढेको छ । उत्साह यस कारण, यहि साउन २३ गते उनले अभिनय गरेका एक होइन, दुई–दुई वटा फिल्म रिलिज हुँदैछन् । ‘सिटामोल’ तथा ‘मोहर’ मा वेनिशा हमाल मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । दुबै फिल्ममा उनको दमदार भूमिका रहेको दुबै फिल्मका ट्रेलरहरुले स्पष्ट पारिसकेका छन् । अहिले दुबै फिल्ममा बेनिशाले गरेको अभिनयलाई लिएर प्रशंसा पनि भइरहेको छ । उनी सिटामोलमा अभिनेता सौगात मल्लको जोडिको रुपमा देखिएकी छिन् भने मोहरमा अभिनेता पल शाहसँग । बेनिशा एउटी त्यस्ती अभिनेत्री हुन्, जसले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...