‘सिटामोल’ औषधिको नाम होइन, समाजमा व्याप्त पीडाको प्रतीक हो’

July 25, 2025 at 07:45 AM

काठमाडौं । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को ट्रेलर हालै सार्वजनिक भएको छ । सिनेमाले उठाएको विषयवस्तु वरपर घुमेको ट्रेलरलाई सामाजिक सञ्जालमा दर्शकले सुखद प्रतिक्रिया दर्शाएका छन्। सौगात मल्ल, वेनिशा हमाल, श्रीकृष्ण श्रेष्ठ, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, बाल कलाकार करण नेपाली जस्ता कलाकारहको दमदार अभिनय झल्किने यो ट्रेलरले पारिवारिक कथा, सामाजिक यथार्थ र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...