‘रियाल रिङ्गेट’को भव्य प्रिमियर सम्पन्न, विदेशिएका नेपालीहरूको पीडा पर्दामा

July 31, 2025 at 08:12 AM

काठमाडौँ। यो शुक्रबार देशभर रिलिज हुन लागेको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को प्रिमियर काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा फिल्म युनिटका सदस्यहरू, राष्ट्रिय कलाकार, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। निर्देशक विभोर पोखरेल र निर्माता गगनलाल प्रधानको निर्माणमा बनेको फिल्मले रोजगारीको खोजीमा खाडी मुलुक पुग्न बाध्य नेपालीहरूको संघर्ष र पीडालाई …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...