काठमाडौं– निर्देशक ज्ञानेन्द्र देउजाको नयाँ फिल्म ‘झिँगेदाउ–२’ को गीत रेकर्डिङ्ग गरिएको छ । बुधवार गायिका शान्तिश्री परियार तथा गायक वसन्त थापाको स्वरमा ‘आजलाई नाई नभन’ गीत रेकर्ड गरिएको हो । गायक थापाले ‘छ माया छपक्कै’ पछि दोस्रो पटक फिल्मका लागि पाश्र्व गायन गरेका हुन् । यो गीतमा संगीतकार अर्जुन पोखरेलको शब्द, संगीत तथा संगीत संयोजन रहेको छ । गायक थापा र संगीतकार पोखरेलले पहिलो पटक सहकार्य गरेका हुन् । गायिका परियार, निर्देशक देउजा तथा संगीतकार पोखरेलले यसअघि ‘झिँगे दाउ’ को गीत ‘आगो बिना बिँडी जल्दैन’ मा सहकार्य गरेका थिए । यो गीत ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...