काठमाडौं : ‘रत्यौली’ नामक नयाँ नेपाली सिनेमाको औपचारिक घोषणा गरिएको छ। यो सिनेमा नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित हुनेछ। सिनेमाको शीर्षक विवाहमा महिलाहरूले गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरित भएर राखिएको हो। म्युजिक भिडियोमा सफल मोडलको रूपमा काम गरिसकेका रन्जन रिजालले यस सिनेमाबाट निर्माण क्षेत्रमा पाइला चाल्दै छन्। उनी सिनेमाका प्रस्तुतकर्ता पनि हुन्। मुस्कान ढकालले …
सिनेमा ‘रत्यौली’को घोषणा Read More »
The post सिनेमा ‘रत्यौली’को घोषणा first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...