‘परालको आगो’ मा भित्रिए सौगात, बाहिरिए जितु

August 1, 2025 at 05:02 AM
1 min read

काठमाडौँ- कथाकार गुरु प्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित फिल्ममा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। उनी बिहीबार औपचारिक रूपमा अनुबन्ध भएका हुन्। निर्माण टिमकाअनुसार सौगात फिल्ममा मुख्य पात्र ‘जुठे धमाई’ को भूमिकामा देखिनेछन्। सौगात भित्रिएसँगै फिल्म ‘परालको आगो’ को मुख्य कलाकारहरूको लाइनअप पूरा भएको छ। फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...