विवाहको ‘रत्यौली’ अब ठुलो पर्दामा, सांस्कृतिक कथामाथि चलचित्र निर्माणको घोषणा

August 1, 2025 at 05:17 AM

काठमाडौं – नेपाली समाजको मौलिक परम्परा र संस्कृतिमा आधारित नयाँ चलचित्र ‘रत्यौली’ निर्माण हुने भएको छ। वैवाहिक संस्कारमा महिलाहरूले मात्र गाउने परम्परागत लोकगीतबाट प्रेरित भई यस चलचित्रको नाम राखिएको छ, जसले यसलाई एक सांस्कृतिक कथानक चलचित्रको रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। यस चलचित्रको निर्माणबाट चर्चित मोडल रञ्जन रिजालले चलचित्र निर्माणमा डेब्यू गर्दैछन्। दुई दशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...