चलचित्र ‘चिठ्ठी’को गीत ‘सिन्दूरको रङ्ग’ सार्वजनिक

August 1, 2025 at 04:26 AM

काठमाडौं – आगामी भदौ २० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘चिठ्ठी’ को नयाँ गीत ‘सिन्दूरको रङ्ग’ काठमाडौंमा एक विशेष समारोहका बिच सार्वजनिक गरिएको छ। कार्यक्रममा सञ्चारकर्मी र चलचित्रसँग सम्बन्धित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई माधव राज खरेलले निर्देशन गरेका हुन्। कुवेर डिस्टिब्युटर्स प्रालिले देशभर वितरण गर्न लागेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...