काठमाडौं : निर्देशक यम शेर्पाको सिनेमा ‘मिरमिरे’ ले माघ १ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ। नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर यो घोषणा गरिएको हो। दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा रहेको यस सिनेमाको छायांकन मकवानपुरको चित्लाङमा भइरहेको छ। यार्सा फिल्म्सको प्रस्तुतिमा बनिरहेको यो सिनेमाको कथा निर्देशक शेर्पा आफैंले लेखेका …
‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउने Read More »
The post ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउने first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...