फिल्म ‘रत्यौली’ घोषणा, मुस्कान ढकालले निर्देशन गर्ने

August 1, 2025 at 07:33 AM
1 min read

काठमाडौँ- नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित फिल्म ‘रत्यौली’ बन्ने भएको छ। फिल्म मुस्कान ढकालले निर्देशन गर्न लागेका हुन्। शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरिएको हो। विवाह संस्कारको विशेष महिलाहरूले मात्र गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरित भएर फिल्मको नाम त्यही राखेको निर्देशकले बताएका छन्। फिल्म सांस्कृतिक र पारिवारिक कथामा आधारित हुने उनले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...