आइडिया फर वर्ल्ड नेपालको ब्राण्ड एम्बेसडरमा बेनिशा

August 1, 2025 at 07:47 AM
1 min read

काठमाडौं- यहि साउन २३ गते प्रदर्शनमा आउन लागेका आफ्ना दुई फिल्म मोहर तथा सिटामोलका कारण अभिनेत्री बेनिशा हमालको व्यस्तता बढ्दो छ । आफ्नो अभिनय रहेका दुई फिल्मको प्रमोशनका लागि अहिले बेनिशाको दौडधुप बढी छ । यसैबीच, बेनिशालाई आइडिया फर वर्ल्ड नेपाल ट्रेडिङ प्रा.लि. ले आफ्नो कम्पनीको ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । कलाकर्मीसँग आफू आइडिया फर वर्ल्ड नेपालको ब्राण्ड एम्बेसडर भएको खुशी शेयर गर्दै अभिनेत्री हमालले उक्त कुराको जानकारी गराएकी हुन् । आइडिया फर वर्ल्ड नेपाल ट्रेडिङले पीसी डोम हाउससहित २४ वटा अन्तराष्ट्रिय स्तरका नयाँ उत्पादनहरु सार्वजनिक गर्दै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...