कृष्णको ‘माया यस्तै हुँदो रहेछ’ सार्वजनिक

January 28, 2024 at 06:18 AM

रंगखबर, काठमाडौँ: गायक कृष्ण पाण्डेको माया यस्तै हुँदो रहेछ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगको भावलाईसमेटेर गायक पाण्डेले तयार गरेको भिडियोमा गायक स्वयमको अभिनय देख्न सकिन्छ । हस्त गौतमको शब्द शृजना, मनोज चौलागाईकोसंगीत तथा एरेन्जमा तयार भएको गीतमामिक्सिगं तथा मास्टरिङप्रकाश मिश्रको रहेको छ ।धोका दिएर आफ्नो बाटो लागेकी मायालुको सम्झनाको कथामा तयार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...