फूलपातीमा आउने ‘माइतीघर’को पोस्टर मन पर्यो ?

August 1, 2025 at 10:52 AM

यो दशैंको फूलपातिमा असोज १३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘माइतीघर’को पहिलो झलक सार्वजनिक भएको छ । निर्माताले रोहित अधिकारीले शुक्रबार पोस्टर सार्वजनिक गरेका हुन् । रोहित अधिकारी निर्मित फिल्मको पोस्टरमा शीर्ष कलाकार केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपुत, श्यामाश्री शेर्पा फिचर्ड छन् । मिलन तामाङको निर्देशनमा बनेको फिल्मलाई म्याग्दीको ताकम र दरबाङ क्षेत्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...