‘खजुरे ब्रो’ को अतिथि कलाकारमा मेयर हर्क

January 28, 2024 at 09:51 AM

काठमाडौँ– फिल्म ‘खजुरे ब्रो’ मा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अतिथि कलाकारको विशेष भूमिका देखिने भएका छन्। निर्माण टिमका अनुसार धरानकै चर्चित व्यक्ति ‘खजुरे ब्रो’ को क्यारेक्टरमा बन्ने फिल्ममा साम्पाङ धरानकै मेयरको भूमिकामा देखिने भएका हुन्। ‘धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य थियो। कार्यकारी निर्माता डायमण्ड उप्रेतीले भने। ‘त्यसको लागि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...