सौगातको इन्ट्रीसँगै ’परालको आगो’को आर्टिस्ट लाइनअप पुरा

August 2, 2025 at 10:04 AM

रंगखबर, काठमाडौँ: कथाकार गुरु प्रसाद मैनालीको चर्चित कथा ’परालको आगो’मा आधारित फिल्ममा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। फिल्मका लागि उनी बिहीबार औपचारिक रूपमा अनुबन्ध भएका हुन्। निर्माण टिमका अनुसार, सौगात फिल्ममा मुख्य पात्र ‘जुठे धमाई’ को भूमिकामा देखिनेछन्। सौगात अनुबन्धसँगै फिल्म ‘परालको आगो’को मुख्य कलाकारहरूको लाइनअप पूरा भएको छ। निर्माता सुशील  पोखरेलको लगानीमा बन्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...