काठमाडौं । बिशिष्ट चलचित्रकर्मी अभिनेता राजेश हमाललाई मानार्थ सदस्यता प्रदान गरिएको छ । नेपाल चलचित्र कलाकार संघले अभिनेता हमाललाई मानार्थ सदस्यताको परिचय पत्र हस्तान्तरण गरेको हो । नेपाल चलचित्र कलाकार संघले विधानमा व्यवस्था भए अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त व्यक्तित्वहरूलाई प्रदान गरिने मानार्थ सदस्यता विशिष्ट चलचित्रकर्मी तथा लोकप्रिय अभिनेता हमाललाई प्रदान गरेको हो
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...