काठमाडौं । कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको ब्ल्कबस्टर फिल्म ‘जारी’को सिक्वल ‘जारी २’ले तीन पोस्टरसँगै आफ्नो रिलिज मिति समेत सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरहरू अनुसार सिनेमा असोज ३ गते रिलिज हुनेछ। सार्वजनिक भएका तीन पोस्टरमध्ये पहिलो पोस्टरमा फिल्मका प्रमुख कलाकारहरू सबै अटाएका छन् भने बाँकी दुई पोस्टरमा फिल्मका प्रमुख पात्र दयाहाङ राई र मिरुना […]
The post जारी २ को तीन पोस्टर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...