फिल्म रिलिज नजिकिँदा पासपोर्ट र सुटकेश बोकेर विदेशिन लागेकी हुन् मिरुना ?

August 3, 2025 at 10:58 AM

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री मिरुना मगर एउटा त्यस्तो नाम बनेको छ, जसलाई परिचयको आवश्यकता छैन । अभिनेत्री मगरले अभिनय गरेका प्रायः फिल्महरुले उत्साहजनक व्यवसाय गरिरहेका हुन्छन् । त्यसैले मिरुनाले छोटो समयमा नै दर्शकको मनमा आफ्नो लागि स्थान बनाउन सफल भएकी हुन । मिरुना आगामी भदौ ६ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरु’ का कारण चर्चामा छिन् । मिरुनाको यो फिल्मले पनि उत्साहजनक व्यवसाय गर्ने सम्भावना बढी भएको जानकारहरुको प्रतिक्रिया रहेको छ । यसैबीच, मिरुना भने एउटा हातमा पासपोर्ट र अर्को हातले सुटकेश तान्दै विदेश लाग्न ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...