‘सिनेपाः’ स्टुडियोको दोस्रो फेज निर्माणका लागि चलचित्र विकास बोर्डद्वारा टेन्डर आहृवान

August 3, 2025 at 10:43 PM
1 min read

काठमाडौं । चलचित्र विकास बोर्डले बनेपा नगरपालिका–१०, जनगलमा निर्माण भइरहेको नेपालकै सबैभन्दा ठूलो इनडोर फिल्म स्टुडियो ‘सिनेपाः’को दोस्रो चरण निर्माणका लागि सार्वजनिक टेन्डर आहृवान गरेको छ । बोर्डले आइतबार एक सूचना प्रकाशन गर्दै इच्छुक निर्माण कम्पनीहरूलाई आगामी ३० दिनभित्र ई-बिडिङ प्रणालीमार्फत प्रस्ताव पेश गर्न आहृवान गरेको हो । टेन्डरमा सहभागी हुन चाहने कम्पनीहरूले ३६ लाख

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...