‘ताराहरू’ को पोस्टरमा आन्तरिक द्वन्द्वमा अल्झिएका पात्रहरूको चरित्र

August 4, 2025 at 08:59 AM
1 min read

काठमाडौँ- फिल्म ‘ताराहरू’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा आन्तरिक द्वन्द्वमा अल्झिएका पात्रहरूको चरित्र प्रस्तुत गरिएको छ। अभिनेता आशान्त शर्माको लुक्स अशान्त र मानसिक रूपमा विचलित देखिन्छ । तारामा देखिएकी अभिनेत्री मेनुका प्रधानको चरित्रले भने केही भिन्नताको आभास दिन्छ। त्यस्तै अन्य कलाकार आकाशका ताराहरूसँग मनका कुराहरू भनिरहेझैँ लाग्छ। निर्देशक शर्माका अनुसार ‘ताराहरू’ मध्यम वर्गीय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...