रेखा शाहको तीज गीतमा नीति शाहको छमछमी

August 4, 2025 at 12:46 PM

गायिका रेखा शाहले यस वर्षको तीज गीत सोमबार सार्वजनिक गरेकी छन् । ‘मलाई क्या माया गर्छन् नि राजै’ले बोलको गीतमा पवन रानाभाटको संगीत र एरेञ्ज अनि सुनिल कुमार शर्माका शब्द रचना छन्। रेखा र नीति शाह फिचर्ड गीतको भिडियोलाई स्मृति तिमल्सिनाको निर्देशन र कोरियोग्राफी गरेकी छन् । भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । रेखाले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...