काठमाडौं । यसै साता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘रियाल रिंगेट’को प्रदर्शन रोकिएको छ । एक विज्ञप्ति निकाल्दै सोमबारदेखि नेपालभरका सबै हलहरूमा प्रदर्शन स्थगन गरिएको निर्माता गगनलाल प्रधानले जानकारी दिनुभयो । प्रेस विज्ञप्तिमा चलचित्रलाई उचित समय नदिईकन मात्र अप्रभावकारी समयमा प्रदर्शनको मौका दिइएको कारण चलचित्रलाई दर्शकसामु प्रभावकारी ढंगले प्रस्तुत गर्न नसकिने अवस्था आएको जनाइएको छ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...