The post ‘सिटामोल’ फिल्मको नयाँ गीत रिलिज appeared first on Celebrity Nepal.
काठमाडौँ। फिल्म ‘सिटामोल’ को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक गरिएको छ। साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको प्रचारक्रममा निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो। गीतमा अञ्जना खतिवडा र रवि ओडको स्वर छ भने बाबुल गिरीले शब्द, संगीत र एरेञ्ज गरेका छन्। गीतले नेपाली मौलिकता झल्काउने र फिल्मको कथालाई सशक्त बनाउने विश्वास गरिएको छ। […]
The post ‘सिटामोल’ फिल्मको नयाँ गीत रिलिज appeared first on Celebrity Nepal.

No comments yet. Be the first to comment!
Loading comments...