माग्ने बुढाबाट महायज्ञमा २५ हजार १ रुपैयाँ सहयोग

August 5, 2025 at 09:35 AM

काठमाडौँ । लोकप्रिय हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले पशुपतिमा जारी ऐतिहासिक श्री मनकामना पूर्ति तथा संकटमोचन विराट ज्ञान महायज्ञमा २५ हजार १ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। सोमबार, उनले आगामी फिल्म ‘माग्ने राजा’ को प्रचारका क्रममा महायज्ञस्थलमा पुगेर उक्त सहयोग गरेका हुन्।उनसँगै फिल्म युनिटका अन्य कलाकार— अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने, र लेखक …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...