काठमाडौं । कीर्तिमानी चलचित्र ‘पूर्ण बहादुरको सारंगी’का निर्माता विनोद पौडेलले निर्माण गरेको नयाँ चलचित्र ‘अभिमन्यु’को पहिलो गीत ‘माली’ सार्वजनिक गरिएको छ । प्रेम, स्नेह र आत्मीयताको भाव मिश्रित गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त सिवाकोटीको छ । यसमा विषम आचार्यको संगीत संयोजन छ । गीतको भिडियोमा दाजु–बहिनीबीचको भावनात्मक र आत्मीय सम्बन्धलाई देखाइएको छ । माली
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...