सौगात र बेनिशा अभिनित ‘सिटामोल’को अग्रीम टिकट बुकिङ खुल्ला

August 6, 2025 at 08:16 AM

द सिनेमा टाइम्स, काठमाडौं । साउन २३ गते अर्थात् पर्सी शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । देशभरका अधिकांश मल्टीप्लेक्स हलले अग्रीम टिकट बुकिङ खुल्ला गरिसके पनि केही हलमा खुल्ने चरणमा छ । यो सिनेमाले अग्रीम टिकट बुकिङमा राम्रो शो पाएको हो । सिनेमाका प्रचार सामाग्रीले दर्शकमाझ बनाएको राम्रो हाइपलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...