दशैंको फूलपातीमा रिलिज हुने ‘बलिदान’का मुख्य ४ पात्रको क्यारेक्टर पोस्टर सार्वजनिक

August 6, 2025 at 06:02 AM

द सिनेमा टाइम्स, काठमाडौं । वडा दशैंको फूलपातीमा रिलिज हुने सिनेमा ‘बलिदान’ले आफ्नो प्रचार अभियानलाई थप सशक्त बनाउँदै ४ मुख्य पात्रको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । बुधवार सार्वजनिक गरिएको पोस्टरमार्फत अभिनेताद्धय अर्पण थापा, हेमन्त बुढाथोकी, निर्देशक तथा कलाकार सन्तोष सेन तथा अभिनेत्री ऋचा शर्माको लुक्सलाई दर्शकसामु पहिलो पटक प्रस्तुत गरिएको हो । निर्देशक सन्तोष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...