‘ताराहरू’लाई ‘यू’ सर्टिफिकेट

August 6, 2025 at 10:19 PM

काठमाडौं । वेब प्रालिको प्रस्तुति रहेको चलचित्र ‘ताराहरू’ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट ‘यू’ (युनिभर्सल) सर्टिफिकेट प्राप्त गरेको छ । यसले सबै उमेर समूहका दर्शकका लागि फिल्म हेर्न उपयुक्त मानिएको छ । मध्यम वर्गीय परिवारको कथामा आधारित यो चलचित्र आगामी भदौ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । डार्क कमेडी शैलीमा निर्माण गरिएको यो चलचित्रमा आशान्त

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...