मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साहित्य वा लेखन कलामा सफलता मिल्नेछ। गृहणीहरूको सौन्दर्य सामानमा धन खर्च हुनेछ। महत्वकांक्षी योजना प्रारम्भ गर्नलाई उपयुक्त समय रहेको छ। मठ मन्दिरमा भ्रमणका योग छन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, […]
The post आज–२२ साउन २०८२ बिहिवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...