काठमाडौं – यो वर्षको प्रतिक्षित फिल्म ‘हरिबहादुरको जुत्ता’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले आज सार्वजनिक गरेको पोस्टरमा फिल्मका प्रमुख तीन कलाकारहरूलाई प्रस्तुत गरिएको छ। हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का पोस्टरमा फिचर छन् । यस पोस्टरमार्फत यी पात्रहरूको चरित्र चित्रण गरिएको छ । हरिवंश आचार्य आफ्नै चर्चित ‘हरिबहादुर’ पात्रमा देखिएका छन्, भने प्रकाश सपुत क्रोधित मुद्रामा प्रस्तुत छन्,जहाँ उनले हरिबहादुरको कान समातेका छन् । यसले उनी ठग वा डर देखाउने खालको पात्र हुन सक्ने संकेत गर्छ। स्वस्तिमा खड्कालाई हल्का मुस्कानसहित गम्भीर र आत्मविश्वासी रूपमा देखाइएको छ,जसले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...